टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न, लन्च गरियो होम यूपीएस र इन्डष्ट्रियल ब्याट्री
काठमाडौं – टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा...
काठमाडौं– जिकरले आफ्नो नयाँ बिद्युतिय एसयुभी ७ एक्समा गोल्डन ब्याट्री जडान गरेको छ । विश्वकै सबैभन्दा छिटो चार्ज हुने दाबी गरिएको उक्त नयाँ प्रबिधीयुक्त ब्याट्रीलाई ९ मिनेट ४५ सेकेन्डमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सो नयाँ कारमा जिकरले ७५ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट(एलएफपी) ब्याट्री दिएको हो । उक्त ब्याट्रीलाई १९ मिनेटमै फुल चार्ज गर्न सकिन्छ । एकपटक फुल चार्ज गरेपछि यसले ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
जिकरले ल्याएको गोल्डन ब्याट्रीको अर्को विशेषता भनेको यसलाई एक मिनेट चार्ज गरेपछि २१ माइल यात्रा गर्न सकिन्छ । जुन, हाल प्रचलनमा रहेका अन्य ब्याट्रीले दिन नसक्ने जनाइएको छ ।
८०० भोल्ट आर्किटेक्चरमा तयार पारिएको जिकर ७–एक्समा १५.०५ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम र १३.०२ इन्चको इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । पछाडिको प्यासेन्जरको लागि पनि १३ इन्चको छुट्टै स्कृन उपलब्ध छ ।
काठमाडौं – टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा...
विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएल ‘नो फायर, नो एक्सप्लोजन’...
काठमाडौं – नेपालमा ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...