माइल्ड हाइब्रिड सिस्टमसंगै इन्धन किफायती बनेर आयो टोयोटा फर्चूनर
टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले...
इलेक्ट्रोमोडेड ४० सिरिजको टोयोटा ल्यान्ड क्रुजर चलाउने अष्ट्रेलियाली टोलीले सबैभन्दा लामो र सबैभन्दा गहिरो पानीमुनि ड्राइभको लागि विश्व कीर्तिमान कायम गरेका छन् । सो टोलीले ७ किलोमिटर डार्विन हार्बर पार गर्दै ३० मिटर सम्मको गहिराइमा पुगेर यस्तो किर्तीमान कायम गरेको हो ।
सो टोलीमा मेकानिकल ईन्जिनियर र गोताखोरहरू लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । यात्रालाई सजिलो बनाउनका लागि सो टोलीले १९७८ मोडलको ल्यान्ड क्रुजरको पावरट्रेनलाई हटाएर यसलाई विद्युतीय मोटरले प्रतिस्थापन गरेका थिए । टालीमा सहभागीमध्ये अधिकांशले विश्वविद्यालयमा सौर्य कार परियोजनाहरूमा काम गरेका थिए ।
सो टोलीका सदस्य मध्यका एक ग्लेन समर्सले आफूहरुलाई आधुनिक ल्यान्ड क्रुजरमा जान रुची नभएका कारण पुरानो मोडललाई रोजेको बताए । उनका अनुुार पुरानो मोडल भएका कारण यसलाई दर्ता गर्नुनपर्ने र अन्य सुरक्षा सामाग्री समेत नचाहिने हुँदा ४५ वर्ष पुरानो ल्यान्ड क्रुजारमा सो किर्तीमान कायम गर्ने निर्णय गरिएको हो ।
टोयोटाको लोकप्रिय एसयूभी फर्चुनर हाईब्रिड भर्सनमा आएको छ । टोयोटाले...
टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...
बजारमा एउटै इन्जिन, एउटै फिचर र एउटै बडी डिजाइन भएका धेरै कारहरु उपलब्ध छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...