२५ हजारसम्म नगद छुटमा कोमाकी व्राण्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

कोमाकी इभीले नगद छुट र अन्य सुविधा राखेर विन्टर अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले कोमाकीका इलेक्ट्रिक स्कटर एवं मोटरसाइकल खरिद गर्दा ८ हजारदेखी २५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

यसका अतिरिक्त ग्राहकले आफूसंग भएको पुरानो वाइक एवं स्कुटरसंग एक्सचेन्ज गर्दा कम्पनीले २० हजार रुपैयाँको अतिरिक्त मूल्यांकन र ३० हजार रुपैयाँको न्यूनतम मूल्यांकन समेत पाउनेछन् । साथै एउटा हेल्मेट, वाइक कभर, मग, पेन र किरिङ समेत निशुल्क पाउने कम्पनीले बताएको छ ।

कोमाीकको नेपालका लागी आधिकाकिर वितरक युनिटी ट्रेडिङका अनुसार यो अफर पुष ६ गतेसम्मका लागी लागु हुनेछ । कम्पनीले हाल ६ मोडलका स्कुटर र एउटा मोटरसाइकल बिक्री गर्दै आइरहेकोमा सवैभन्दा बढी नगद छुट रेन्जर इलेक्ट्रिक मोटरसाइकलमा २५ हजार रुपैयाँ दिएको हो ।

स्कुटरमा भेनिस इकोमा २४ हजार, एलवाईमा ८ हजार, एसई प्रो, डिटी ३००, भेनिसमा र एसई स्पोर्टमा १० हजार रुपैयाका दरले नगद छुट दिने कम्पनीको भनाई छ । यो अफर कोमाकीको भक्तपुरस्थित शोरुमबाट उपलब्ध हुने वताइएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

बीवाईडीले टर्कीमा नयाँ प्लान्ट बनाउने, १ अर्ब डलर लगानी गर्ने

चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले टर्कीमा नयाँ प्लान्ट...

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन : प्रोटोन ईमास ७

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन : प्रोटोन ईमास ७

प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी ईमास ७ मार्फत नेपाली...

रिभोल्ट ब्रान्डको इलेक्ट्रिक मोटरसाइकल नेपाली बजारमा, मूल्य कति ?

रिभोल्ट ब्रान्डको इलेक्ट्रिक मोटरसाइकल नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं–इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपाल भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...