सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने...
स्पार्क प्लग गाडीको इन्जिनको महत्त्वपूर्ण भाग हो, जसले इन्धन र हावाको मिश्रणलाई प्रज्वलित गरेर इन्जिन चलाउन मद्दत गर्छ । स्पार्क प्लग बिग्रियो भने गाडीको माइलेज घट्छ र स्टार्ट गर्न समस्या आउनुका साथै इन्जिनको प्रदर्शन कमजोर हुन्छ ।
कहिले परिवर्तन गर्ने स्पार्क प्लग?
स्पार्क प्लग परिवर्तन गर्दा केही उपकरणहरू आवश्यक पर्छ । जस्तै: नयाँ स्पार्क प्लग, स्पार्क प्लग रिमुभर, टोर्क रेञ्च र क्लिनर वा ब्रश
कसरी परिवर्तन गर्ने?
स्पार्क प्लग परिवर्तन गर्दा पहिला गाडी बन्द गरेर चिसो हुन दिनुहोस् । इन्जिन तातो हुँदा स्पार्क प्लग परिवर्तन गर्दा क्षति पुग्न सक्छ। चिसो भइसकेपछि स्पार्क प्लगको स्थान पहिचान गर्नुहोस् किनकि अधिकांश गाडीमा सिलिन्डर हेडको माथिल्लो भागमा स्पार्क प्लग हुन्छ । त्यसपछि ध्यानपूर्वक स्पार्क प्लग तार वा क्वईल निकाल्नुहोस् । पुरानो स्पार्क प्लग निकाल्नुहोस् । नयाँ स्पार्क प्लग सही टोर्कमा कस्नुहोस् । धेरै कस्दा वा फितलो राख्दा समस्या हुन सक्छ । सही क्रममा तार वा क्वईल पुनः जडान गर्नुहोस्। अन्तमा इन्जिन स्टार्ट गरेर परीक्षण गर्नुहोस् ।
ध्यान दिनुपर्ने कुराहरू
स्पार्क प्लग सही समयमा परिवर्तन गर्दा गाडीको माइलेज, पिकअप, र इन्जिनको कार्यक्षमता राम्रो हुन्छ। नियमित जाँच र मर्मतले गाडीलाई लामो समयसम्म राम्रो अवस्थामा राख्न मद्दत गर्छ।
काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने...
काठमाडौँ उपत्यकाको चक्रपथमा मात्र सेवा दिँदै आएको महानगर यातायात...
हालै लन्च भएका अधिकांश कारहरूमा विभिन्न प्रिमियम सुविधा प्रदान गरिएको छ,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...