नाडा अटो शो २०२२ को स्टल बुकिङमा उल्लेख्य सहभागिता, गरियो स्टलको छनोट र बाँडफाँट
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा यही भाद्र ७ देखि १२...
पोखरा - पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को १७ औँ वार्षिक साधारण सभा तथा नवौं अधिवेशन आज पोखरा हुने भएको छ ।
पोखरा–९ दरबारथोकस्थित दरबारथोक ब्यांक्वेटमा दिउँसो १ : ३० बजे साधरण सभा तथा अधिवेशन हुने बताइएको छ ।
साधरणसभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल र पारितका साथै आर्थिक वर्ष २०७९/८०को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने कार्यसूची छ । अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
साधारणसभा तथा अधिवेशनमा संस्थाका तर्फबाट विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालद्वारा यही भाद्र ७ देखि १२...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी पहिरोको विपदमा...
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसनको नयाँ कार्यसमितिलाई आज पूर्णता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...