‘नाडा अटो शो, २०२५’ भव्य रुपमा सम्पन्न, करिव १ लाख ७७ हजारले अवलोकन गरेको दाबी
काठमाडौं – अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स...
काठमाडौं – पोखराका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन आगामी कार्तिक २६ गते हुने भएको छ ।
दरबारथोकस्थित दरबार ब्याङक्वेटमा सम्पन्न हुने उक्त उक्त साधरण सभा तथा अधिवेशनका लागि एसोसिएसनलाई बुझाउनुपर्ने मासिक शुल्क वा नवीकरण शुल्कहरु बाँकी भएमा कार्तिक १६ गते भित्र बुझाउन समेत एसोसिएसनले अनुरोध गरेको छ ।
उक्त साधरण सभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत , छलफल र पारितका साथै एसोसिएसनको आर्थिक वर्ष २०७९/ ८०को लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, साधारण सभा तथा अधिवेशनमा विगतमा जस्तै यस वर्ष पनि संस्थाका सदस्यहरुका घरपरिवार मध्येबाट २०७८ को एसईई परीक्षमा सर्वोकृष्ट अंक ल्याई उत्तीर्ण गरेको छात्र, छात्रालाई सम्मान कायक्रम पनि रहेको हुँदा विद्यालयले प्रदान गरेको सर्टिफिकेट,मार्कसिट, निवेदन र फोटोसहित कार्तिक १८ गतेभित्र संस्थाको कार्यालय नयाँबजार, पोखरामा बुझाउन अनुरोध गरेको छ ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन हाल अध्यक्ष मोहन बाबु खड्काको नेतृत्वमा सञ्चालित छ ।

काठमाडौं – अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स...
काठमाडौं–नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले...
काठमाडौं–अटोमोबाइल व्यवसायीहरुको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...