शोरुममा देखियो फक्सवागनको नयाँ सेडान कार, नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने

काठमाडौं– फक्सवागनको नयाँ सेडान कार नेपाल भित्रिएको छ । साउन २१ गतेदेखी सुरु हुने नाइमा मोबिलिटी एक्सपोमार्फत लन्च हुने तयारीमा रहेको फक्सवागन भर्टुस शोरुममा आइपुगेको हो ।

फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पुजा इन्टरनेश्नल नेपालले ल्याएको सो नयाँ कारमा १.० लिटर टीएसआई इन्जिन जडान गरिएको छ । यद्यपी भारतिय बजारमा भने यो कार १.५ लिटर इन्जिन अप्सनमा समेत उपलब्ध छ ।

भारतमा उत्पादन भएको यस कारलाई फक्सवागनले कम्पनीको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित रहेर तयार पारेको हो । कारमा स्लीक र्यापअराउण्ड हेडलाइट दिइएको छ ।

आधुनिक क्याविन लेआउटमा सजिएको यस कारमा १० इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लष्टर, सनरुफ, वायरलेस चार्जर र ८ वटा स्पीकरसहितको अडियो सिस्टम पाउन सकिन्छ ।

फक्सवागन भर्टुसले ग्लोवल एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।

सम्बन्धित समाचारहरू

विविध व्यवसायमा रमाएका नेपाली अटोमोबाइल व्यवसायी : छरिएको व्यवसाय, छरिएको ब्रान्ड

विविध व्यवसायमा रमाएका नेपाली अटोमोबाइल व्यवसायी : छरिएको व्यवसाय, छरिएको ब्रान्ड

भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको...

फक्सवागन भर्टसमा देखियो ग्राहकको क्रेज, नेपालमा अटो शो देखी उपलब्ध हुन सक्ने

फक्सवागन भर्टसमा देखियो ग्राहकको क्रेज, नेपालमा अटो शो देखी उपलब्ध हुन सक्ने

भारतमा २ हप्ताअघि लन्च भएको फक्सवागन भर्टसमा ग्राहकले अत्याधिक रुची...

भारतमा आगामी जनवरी १३ देखि १८ सम्म अटो एक्सपो हुने

भारतमा आगामी जनवरी १३ देखि १८ सम्म अटो एक्सपो हुने

भारतमा आगामी जनवरी १३ देखि १८ सम्म अटो एक्सपो हुने भएको छ । हरेक २ वर्षमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...