जेके टायरले नेपालमा लन्च ग-यो दुई नयाँ ओटीआर टायर
काठमाडौं – भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले...
काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालमा सवारीसधान, पार्टपुर्जा र टायरको आयात बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ९५ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ बराबरको सवारीसाधन, पार्टपुर्जा र टायर आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २६.९ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा ७५ अर्ब २७ करोड १३ लाख रुपैयाँको सवारीसाधन, पार्टपुर्जा र टायर आयात भएको थियो ।
यद्यपि गत वर्षको लकडाउनका कारण भित्रिन नसकेका सवारीसाधन, पार्टपुर्जा र टायर चालु आवमा भित्रिदा आयात बढेको देखिएको नाडा अटोमोबाइल्स एसोसिएसनको भनाइ छ ।
यद्यपि हालको अवस्थामा बैंकहरुले सस्तो ब्याजमा अटो लोन उपलब्ध गराइरहेका छन् । त्यसैगरी धेरै ग्राहक निजी सवारी साधनतर्फ आकर्षित भएका छन् । कोभिड–१९ को प्रकोपका कारण उपभोक्ताहरु सार्वजनिक सवारीसाधनमा भन्दा निजीमा आकर्षित भएका छन् । सस्तो ब्याजदर र सहज फाइनान्सिङको व्यवस्थाले गर्दा निजी सवारी चढ्ने बढिरहेका छन् ।
काठमाडौं – भारतको प्रतिष्ठित टायर उद्योग कम्पनी जेके टायर इन्डियाले...
काठमाडौं– स्पेयर पार्ट्स व्यवसायमा स्थापित समुह श्री अम्बा ग्रुपले कलंकी...
निजी लगानीबाट स्थापित नेपालकै पहिलो स्वदेशी टायर उद्योगको रुपमा वि.सं....
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...