नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

जापनिज टु ह्विलर निर्माता कावासकीले आफ्नो इन्ट्रि लेवल स्पोर्टस् वाइक निन्जा ३०० लाई अपडेड गरेर बिएस६ भर्सनमा ल्याउने तयारी गरेको छ । सो वाइकको अहिले भारतीय सडकमा परिक्षण भैरहेको जनाइएको छ । कावासकी इन्डियाको सोसल मिडिया पेजमा देखिएको टिजर पिक्चर अनुसार उक्त वाइक नयाँ कलर अप्सन सहित आउन लागेको खुलसा भएको हो । यो नयाँ बाइक अवको केहि दिनभित्र लच्न हुने जनाइएको छ ।

कलर वाहेक यसको मेकानिकल र कस्मेटिक लुक्समा भने कुनै परिवर्तन नुहने वताइएको छ । हाल कारोबार भैरहेको यो वाइकमा २९६ सिसी ट्विन सिलिन्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर ३९ एचपी र टर्क २६.१ एनएम रहेको छ । यो बाइकमा ६ स्पिड गियरवक्स जडान गरिएको छ ।

नेपाली बजारमा समेत उपलब्ध यो बाइकमा डुअल च्यान एबिएस उपलब्ध गराइएको छ । यसलाई १८२ किलोमिटर प्रतिघन्टासम्मको उच्च रफ्तारमा गुडाउन सकिने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण

टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...

भृकुटीमण्डपमा चल्दै बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’, यस्ता छन् आकर्षक अफर

भृकुटीमण्डपमा चल्दै बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’, यस्ता छन् आकर्षक अफर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाजले दर्ता ग-यो ४ नयाँ ट्रेडमार्क नेम, सीएनजीका लागि पनि प्रयोग गर्न सक्ने अनुमान

बजाज अटोले टु ह्विलरका लागि ४ वटा नयाँ नाम ट्रेडमार्क गरेको छ । कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...