यामाहा ल्यायो ट्याक्स रिल्याक्स स्किम : २ वर्ष सम्मकै ट्याक्स यामाहाले तिरिदिने

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले आफ्ना दुई पांग्रे सवारी साधनका लागि ‘ट्याक्स रिल्याक्स स्किम’ ल्याएको छ ।

सामान्यतः कम्पनीहरुले एक वर्षको सडक दस्तुर छुट उपलब्ध गराइरहेको परिप्रेक्ष्यमा यामाहाले दुई वर्षकै सडक कर छुट दिने स्किम ल्याएको हो । कुनै पनि यामाहाका शोरुममार्फत यो अफर प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ । शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको छ ।

नेपाली बजारमा विभिन्न मोडलका यामाहा मोटरसाइकल र स्कुटर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

यामाहाले विशेषगरी महिलाका लागि डिजाइन गरिएको नयाँ स्कुटर लन्च गर्ने तयारी गर्दै

यामाहाले विशेषगरी महिलाका लागि डिजाइन गरिएको नयाँ स्कुटर लन्च गर्ने तयारी गर्दै

यामाहा मोटर इन्डियाले नयाँ स्कुटर ल्याएको छ, साथै कम्पनीले आफ्नो लोकप्रिय...

विशेष सुविधायुक्त यामाहाको नयाँ बाइक आर१५एम अब नेपाली बजारमा

विशेष सुविधायुक्त यामाहाको नयाँ बाइक आर१५एम अब नेपाली बजारमा

काठमाडौँ— यामाहाको सुविधासम्पन्न बाइक आर१५एम हिजोबाट आधिकारिक रूपमा...

यामाहाले ल्याउने भयो नयाँ बाइक आर१५ एम, लन्च नहुँदै लिक भयो पहिलो तस्बिर

यामाहाले ल्याउने भयो नयाँ बाइक आर१५ एम, लन्च नहुँदै लिक भयो पहिलो तस्बिर

केही दिन पहिले यामाहाले नयाँ बाइकको नाम आर१५ एम राख्ने गरी दर्ता भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...