चितवनमा ४० हजार चालकलाई कारबाही
काठमाडौँ – गत आर्थिक वर्ष २०७९(८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ...
काठमाडौं – सामाजिक सञ्जालमा आज एउटै नम्बरको मोटरसाइकल एकै स्थानमा देखिएको तस्बिर भाइरल बनेको छ । बुधबार बिहान साढे ८ बजेतिर प्रदीपजंग क्षेत्री गौशाला चोकमा ट्राफिक जाममा अड्किरहेका थिए । उनको नजर आफूभन्दा ठीक अगाडि रहेको दुई वटा पल्सर मोटरसाइकलमा पर्यो ।
दुवै मोटरसाइकलमा एउटै नम्बर थिए । पानी परिरहेकाले सवारी चालकले रेनकोट लगाएका थिए । तर मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० नम्बर थियो ।
उनले खिचेको सोही तस्बिर हाल भाइरल बनेको हो । यस पश्चात यो नम्बर कसरी एउटै रहन गयो भन्ने वारेमा पनि धेरैले चासो राखेका छन् ।
ट्राफिक प्रहरी महाशाखाले पनि यसवारेमा खोजी भइरहेको बताएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले ट्राफिक युनिटहरुलाई मोटरसाइकल नियन्त्रणमा लिनका लागि निर्देशन दिइएको जानकारी गराए।
काठमाडौँ – गत आर्थिक वर्ष २०७९(८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ...
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ ।...
काठमाडौं – नगर विकास कोषले काठमाडौं उपत्यकाका विभिन्न ३६ स्थानमा निर्माण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...