के सम्भव होला ? दुई दिन सार्वजनिक बिदा, जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

नेपाल आयल निगमले इन्धन खपत घटाउन साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव गर्दै निगमले निजी र सरकारी सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । यस्तै, निगमले इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्कलगायत प्रतिलिटर १५ रुपैयाँ घटाउन माग गरेको छ ।

त्यस्तै, प्रस्तावमा पेट्रोल र डिजलबाट चल्ने सवारीसाधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारीसाधनमा प्रोत्साहन गर्ने, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वान हुनुपर्ने निगमले जनाएको छ ।

सम्बन्धित समाचारहरू

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

काठमाडौं -चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण...

अब बाइक वा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न नपाइने, २० हजार सम्म जरिवाना हुने

अब बाइक वा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न नपाइने, २० हजार सम्म जरिवाना हुने

काठमाडौं – मोटरसाइकल वा स्कुटरमा अब मोबाइल होल्डर वा स्ट्यान्ड राख्न...

सन् २०२३ मा ६ करोड ६६ लाख पटक डाउनलोड भयो इन्ड्राइभ एप

सन् २०२३ मा ६ करोड ६६ लाख पटक डाउनलोड भयो इन्ड्राइभ एप

विश्वका ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...