१८ महिना भित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज ल्याउने टिभिएसको घोषणा

काठमाडौं– भारतीय टु ह्विलर निर्माता टिभिएसले अवको १८ महिनाभित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज नै सार्वजनिक गर्ने बताएको छ । कम्पनीका सिइओ केएन राधाकृष्णनन्ले लगानीकर्ताहरुलाई सम्वोधन गर्दै अवको १८ महिनाभित्र ५ देखी २५ किलोवाटर पावरको टु ह्विलर सिरिज लन्च गर्ने घोषणा गरेका हुन् । जसमा विभिन्न मोडलका स्कुटर र मोटरसाइकल पर्ने उनको भनाई छ ।

टिभिएसले हाल आइक्यूव व्राण्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गरी विक्रीवितरण गरिरहेको छ । यो स्कुटरको पावर ४.४ किलोवाट रहेको छ । भारतीय बजारमा पछिल्लो समय लोकप्रिय वनिरहेको यो स्कुटरलाई कम्पनीले यूरोपेली बजारमा समेत बिक्री गर्ने योजना बनाएको छ ।

इलेक्ट्रिक मोटरसाइकल समेत उत्पादन गर्नेगरी कम्पनीले पछिल्लो समय नयाँ रणनिती वनाइरहेको छ । विश्व बजारमै इलेक्ट्रिक सवारीसाधनको माग बढीरहेको र भारतीय बजारमा समेत प्रिमियम स्तरका यस्ता साधन खोजी हुन थालेपछि टिभिएस यो सेग्मेन्टमा आक्रमक वन्न लागेको हो ।

सम्बन्धित समाचारहरू

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...

बीवाईडीले सार्वजनिक ग-यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर बीवाईडी शेन्झेन

बीवाईडीले सार्वजनिक ग-यो ९,२०० गाडी बोक्न सक्ने संसारकै ठुलो कार क्यारियर बीवाईडी शेन्झेन

चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले संसारकै सबैभन्दा ठुलो...

स्काइवर्थ सपना सा कार अफरअन्तर्गत दशैंँतिहारमा एमजी कोमेट ईभी सहित अन्य उपहार

स्काइवर्थ सपना सा कार अफरअन्तर्गत दशैंँतिहारमा एमजी कोमेट ईभी सहित अन्य उपहार

केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...