एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न
काठमाडौँ – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्दा दुई वर्षको कर नलाग्ने स्किम आएको छ । टीभीएसको आधिकारिक वितरक जगदम्वा मोटर्सले दुई आर्थिक वर्षको कर तिर्नुनपर्ने ‘नयाँ सफर विना कर’ स्किम ल्याएको हो ।
आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा आएको सो नयाँ स्किममा वाइक खरिद गर्दा ग्राहकले यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको रोड ट्याक्समा छुट पाउने छन् । यी आर्थिक वर्षको कर कम्पनी आफैले तिरिदिने भएको हो ।
सो नयाँ स्किमसंगै कम्पनीले टिभिएसको मोटरसाइकल र स्कुटरमा २५ प्रतिशत डाउनपेमेन्टको स्किम समेत लागु हुने जनाएको छ । वाँकी ७५ प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्दा ग्राहकले व्याज वापतको रकम तिर्नु पर्दैन ।
टीभीएसको सो स्किम देशभर रहेका सोरुममा लागु हुने कम्पनीले जनाएको छ । स्किम टीभीएसको सवै मोडलका मोटरसाइकल र स्कुटरमा उपलब्ध हुनेछ । यसअघि यामाहाले पनि यस्तै स्किम ल्याएको थियो ।
काठमाडौँ – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...
टीभीएसको लोकप्रिय इलेक्ट्रिक स्कुटर आईक्युब ग्राहकहरुसँग फिर्ता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...