बनेपामा खुल्यो टीभीएसको नयाँ शोरूम निर्वेद मोटर्स

बनेपा – काभ्रेको बनेपामा टीभीएसको नयाँ शोरुम शुभारम्भ भएको छ । नयाँ शोरुमको रुप्मा निर्वेद मोटर्सले कार्य प्रारम्भ गरेको हो ।

सोमबार एक कार्यक्रमका बिच प्रमुख अतिथिको रुपमा काभ्रे उद्योग वाणिज्य संघका प्रताप वैद्यले रिबन काटेर शोरुमको उदघाटन गरेका थिए ।

निर्वेद मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइने छ। त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ। बनेपामा टीभीएस उत्साहीहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता निर्वेद मोटर्सका सञ्चालक रुपेश श्रेष्ठले जनाएका थिए ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्स अन्तर्गत उक्त शोरुम संचालन भएको हो ।

सम्बन्धित समाचारहरू

अपाचे १६५ र १६० मा छ यस्तो भिन्नता, आरपी १६५, २ सय युनिटमात्र उत्पादन हुने

अपाचे १६५ र १६० मा छ यस्तो भिन्नता, आरपी १६५, २ सय युनिटमात्र उत्पादन हुने

टिभिएस मोटर्सले हालसालै भारतमा लन्च गरेको अपाचे आरपी १६५ अहिले चर्चामा...

भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

भारतमै बन्न लाग्यो हार्ले डेभिडसनको नयाँ बाइक, तस्बिर सार्वजनिक

हिरो मोटोकर्प र हार्ले डेभिडसनको साझेदारीमा बनेको बाइकको पहिलो तस्बिर...

तीन स्किममा किन्न सकिन्छ टीभीएस आईक्युब ? फाइदा के ? यस्तो छ आईक्युब हेड आचार्यको विश्लेषण

तीन स्किममा किन्न सकिन्छ टीभीएस आईक्युब ? फाइदा के ? यस्तो छ आईक्युब हेड आचार्यको विश्लेषण

बजारमा नयाँ नयाँ ईभी आइरहेका छन् । यो अवस्थामा यसमा प्रयोग हुने ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...