टीभीएस एन्टर्क ओनर्स ग्रुप राइडको दोस्रो च्याप्टर सम्पन्न
काठमाडौं – टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा...
काठमाडौँ - जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड कार्यक्रम गरेको छ।
राइड टिभिएसको बुटवल शोरूम (बालाजी अटोमोबाइल्स) बाट सुरु भएर बन बाटिका, बुटवल पुगेर समापन भएको थियो। जगदम्बा टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक हो।
उक्त राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाउनुको साथै अनुशासित राइडरलाई मेडल दिइएको थियो।
करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
उक्त राइडमा प्राविधिक टिमले सडक सुरक्षाको बारेमा जानकारी गराएका थिए। कार्यक्रम राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी समेत दिइएको थियो।
काठमाडौं – टीभीएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा...
भारतको मध्यप्रदेशको छिन्दवाडा सहरका अपाङ्ग सन्तोष साहु भिख माग्छन् तर...
नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...