‘फ्लेक्स फ्यूल’ प्रबिधीमा आयो टीभीएस रेडर

टीभीएसको १२५ सिसी मोटरसाइकल रेडर ‘फ्लेक्स फ्यूल’ टेक्नोलोजिमा आएको छ । कम्पनीले सो नयाँ प्रबिधीको मोटरसाइकललाई हालै सम्पन्न भारत मोबिलिटी ग्लोबल एक्स्पोमा प्रदर्शन गरेको हो ।

टिभिएसको फ्लेक्स फ्युल टेक्नोलोजी ८५% इथानोलसँग मिसाइएको इन्धनसँग चल्ने जनाइएको छ । सो नयाँ प्रबिधीयूक्त मोटरसाइकलमा कम्पनीले पहिलेकै १२४.८ सीसी सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ११.२ बीएचपी पावर र ११.२ एनएमकै टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ५ स्पीड गियरबक्समा जोडिएको छ ।

बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक सस्पेन्सन दिइएको छ भने अगाडी डिस्क र पछाडी ड्रम ब्रेक पाउन सकिन्छ । बाइकमा एलईडी हेडल्याम्प र ब्लुटुथ जडान भएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।

रेडरको फ्लेक्स–इंन्धन संस्करणमा निलो र कालो अक्षरका साथ एफएफटी लेखिएको टेक्स्टलाई उज्यालो हरियो ग्राफिकमा हाइलाइट गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै ठूलो पब्जी प्रतियोगिता सम्पन्न, ३ टिमले पाउने भए टीभीएस एन्टर्क स्कुटर

नेपालकै ठूलो पब्जी प्रतियोगिता सम्पन्न, ३ टिमले पाउने भए टीभीएस एन्टर्क स्कुटर

काठमाडौं – जीजीसीओको आयोजनामा सुरु भएको एनटर्क सुपर स्क्वाड...

चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...

पहिलो एओजी नाइट राइड सम्पन्‍न

पहिलो एओजी नाइट राइड सम्पन्‍न

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...