टीभीएस मोटरसाइकल र स्कुटरको मूल्य बढ्दै, ल्यायो मनसुन एक्सचेन्ज अफर

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘मनसुन एक्स्चेन्ज अफर’ ल्याएको छ । आज देखि प्रारम्भ भएको सो अफर आगामी सोमबार सम्म चल्ने छ ।

सो अफर अन्तर्गत ग्राहकले आफुसँग भएको जुनसुकै पुराना मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यससँगै ग्राहकले अनम्याचेवल निस्चित मूल्य बराबरको नगद रुपैयाँ छुट र एक्सचेन्जमा आफ्नो पुरानो साधनमा ‘अनम्याचेवल’ थप मूल्यांकनन समेत पाउने छन् ।

त्यस्तै, कम्पनीले एक्सचेन्जमा मोटरसाइकल र स्कुटर खरिद गर्न आएका ग्राहकहरुलाई हेल्मेट, मोटरसाइकल कभर र ब्याग जस्ता एसेसरिज समेत निःशुल्क उपलब्ध गराउने छ ।

सहज फाइनान्सका लागि टीभीएसको जुनसुकै मोटरसाइकल र स्कुटरको एक्सचेन्ज वा खरिदमा ३ हजार ९९९ रुपैयाँ सुरुवाती मूल्यदेखि ईएमआई तिरेर मोटरसाइकल र स्कुटर किन्न सकिने छ ।

कम्पनीले केही दिनमै मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने र यो भन्दा पहिले नै कम मूल्यमा सवारी साधन किन्न समेत आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

नयाँ फिचर र अपडेटेड प्रविधि सहित आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

नयाँ फिचर र अपडेटेड प्रविधि सहित आयो टीभीएस अपाचे आरटीआर १६० ४भी

टीभीएस मोटर्सले १६० सीसी नेकेड बाइक सेगमेन्टमा टीभीएस अपाचे आरटीआर ४भी...

टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

टीभीएस राइडर दसैं भित्रै नेपाली बजारमा उपलब्ध हुने

काठमाडौं – टीभीएसले केही दिन पहिले भारतीय बजारमा सार्वजनिक गरेको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...