टिभीएसको ‘च्याम्पियन्स अफ टेक्नोलोजी’ अफर सकिन ३ दिन बाँकी

काठमाडौँ । नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको आधिकारिक वितरक जगदम्बा मोटर्सको ‘च्याम्पियन्स अफ टेक्नोलोजी’ अफर सकिन ३ दिन मात्र बाँकी रहेको छ ।

नयाँ वर्ष २०८० लाई लक्षित गरेर ल्याएको अफरमा टिभिएसका हरेक बाइकको खरिदमा ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजारको स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा ५ हजार मूल्य बराबरको हेल्मेट सित्तैमा उपहार रहेको छ ।

त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मूल्य भन्दा १० हजार रुपैयाँ बढी भ्यालुएसन अफर मार्फत प्रयोगकर्तालाई उपलब्ध रहेको कम्पनीले जनाएको छ । अफर सकिन ३ दिन मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ ।

देशभरि १४० भन्दा बढी डिलरहरूको बलियो सञ्जालका कारण टिभिएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ। गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपछिको उत्कृष्ट सेवा र देशभरि जगेडा पार्टपुर्जा उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रूपमा स्थापित भएको छ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा टीभीएस रेडरको खुल्यो औपचारिक बुकिङ, मूल्य २ लाख ४८ हजार

नेपाली बजारमा टीभीएस रेडरको खुल्यो औपचारिक बुकिङ, मूल्य २ लाख ४८ हजार

काठमाडौं – नेपाली बजारमा टीभीएस रेडर १२५ मोटरसाइकलको बुकिङ औपचारिक रुपमा...

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

इलेक्ट्रिक स्कुटरमा नेपालकै पहिलो लाइफ टाइम ब्याट्री एस्योरेन्स, अब ३ लाखमै टीभीएस आईक्युब

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ...

सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

सोमबार देखि भृकुटीमण्डपमा टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्दै

काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...