टीभीएसका यी तीन बाइकमा आयो नयाँ अफर, यस्ता छन् फाइदा

टीभीएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले ‘स्क्र्याच ज्याकपट’ नाममा नयाँ अफर ल्याएको छ । सो ब्रान्डका तीनवटा बाइकलाई लक्षित गरि ल्याइएको अफर अन्तर्गत ग्राहकले स्क्र्याच मार्फत १५ हजारदेखी १ लाखसम्म नगद छुट र एक्सचेन्जमा पनि १५ हजारदेखी १ लाखसम्म नै अतिरिक्त मूल्यांकन पाउनेछन् ।

आरटीआर १६० फोरभी विएस६, आरटीआर २०० फोरभी विएस६ आरटिएफआई र एनटर्क सुपर स्क्वाड एडिसनमा अफर लागु हुने कम्पनीले जनाएको छ । साथै ग्राहकले सून्य प्रतिशत व्याजदर र २५ प्रतिशत डाउनमेन्ट सुविधामा समेत यी बाइक खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार अफर सिमित अवधीका लागि ल्याइएको हो ।

जगदम्वा मोटर्सले आरटीआर १६० फोरभी विएस६ को मूल्य ३ लाख ९३ हजार, आरटीआर २०० फोरभी विएस६ आरटिएफआईको ४ लाख २५ हजार र एनटर्क सुपर स्क्वाड एडिसनको २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

१ लाख एनटर्क बिक्रीको अवसरमा टिभिएसले आयोजना गर्यो ‘एनओजी’ राइड

१ लाख एनटर्क बिक्रीको अवसरमा टिभिएसले आयोजना गर्यो ‘एनओजी’ राइड

काठमाडौं– टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

सातै प्रदेशमा सप्तरङ–३ सांगीतिक कार्यक्रम हुने, टीभीएस रेडर मुख्य प्रायोजक

सातै प्रदेशमा सप्तरङ–३ सांगीतिक कार्यक्रम हुने, टीभीएस रेडर मुख्य प्रायोजक

काठमाडौं – सातै प्रदेशमा ‘टीभीएस रेडर सप्तरङ–३’ हुने भएको छ । सोमबार...

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस : ल्यायो पहिलो मोडर्न रेट्रो बाइक रोनिन

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस : ल्यायो पहिलो मोडर्न रेट्रो बाइक रोनिन

टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...