टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टीका विजेतालाई गरियो पुरस्कृत

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०८१ को अवसरमा ल्याएको ’टीभीएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ ।

नयाँ वर्षको स्किम अन्तर्गत ग्राहकहरुलाई टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुबिधाको साथ साथै हरेक हप्ता शतप्रतिशत क्यास ब्याक, स्योर–सट क्यास डिस्काउन्ट, एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन र बजारकै सबैभन्दा कम ईएमआई तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराएको थियो ।

योजना अन्तरगत अंकुश साहले एनटर्क ड्रमको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्। त्यसैगरी सपना सापकोटाले एनटर्क रेस एडिसन र गोदावरी ठगुन्नाले एनटर्क आरटीएफआईको खरिदमा शतप्रतिशत क्यासब्याक प्राप्त गरेका छन् भने राम बहादुर रानाले रेडरको खरिदमा ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

सम्बन्धित समाचारहरू

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

यी हुन् तत्काल मूल्य वृद्धि हुने मोटरसाइकल तथा स्कुटर, एउटै मोडलमा ४० हजार सम्म बढ्ने

काठमाडौं – सरकारले ल्याएको प्रतिस्थापन आर्थिक बिधेयकले सर्बाधिक खपत हुने...

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

काठमाडौं – नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिने भएको छ...

टीभीएस रेडरमा ९ हजार र एनटर्कमा ८ हजार मूल्य वृद्धि : यस्तो छ सबै मोडलकोे नयाँ मूल्य सूची

टीभीएस रेडरमा ९ हजार र एनटर्कमा ८ हजार मूल्य वृद्धि : यस्तो छ सबै मोडलकोे नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा टीभीएस मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...