टीभीएसले पहिलो क्रुजर बाइक जुलाई ६ मा लन्च गर्दै

टीभीएसले जुलाई ६ मा आफ्नो आगामी बाइक लन्च गर्ने भएको छ । यद्यपि टीभीएसले कुन बाइक लन्च गर्ने भन्ने बारे कुनै खुलासा गरिएको छैन । रिपोर्टका अनुसार सो बाइक जेप्लिन क्रुजर वा अपाचे आरआर ३१० हुन सक्ने अनुमान गरिएको छ ।

जेप्लिन क्रुजर बाइक भारतमा लन्च हुने सम्भावना बढी छ । जेप्लिन क्रुजरको कन्सेप्ट पहिलो पटक अटो एक्स्पो २०१८ मा प्रदर्शन गरिएको थियो र कम्पनीले यस वर्षको सुरुमा बाइकको जेप्लिन आर नेम प्लेट दर्ताका लागि आवेदन पनि दिएको थियो ।

जेप्लिन आर अवधारणामा लो स्लंग क्रुजर फारम फ्याक्टर र सिंगल पीस स्टेप्ड सिट देखाएको थियो । यद्यपि यसमा अलिकति स्पोर्टियर फ्ल्याट ह्यान्डलबार पनि दिइएको छ । यसका साथै यसमा इन्टिग्रेटेड एलईडी डीआरएलको साथ हेक्सागोनल हेड लाइट एसेम्बलीका साथ चंकी, गोल्डेन–फिनिश्ड यूएसडी फ्रन्ट फोर्क समावेश गरिएको छ । सो अवधारणामा ब्ल्याक डिप्ड वायर स्पोक ह्विल पनि पाएको छ ।

सम्बन्धित समाचारहरू

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर

फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...

फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

फिचर थप भएर आयो आपचे आरटिआर १६० फोर भीको स्पेशल एडिसन

टिभिएसले अपाचे आरटिआर १६० फोर भीको स्पेशन एडिसन लन्च गरेको छ ।...

ग्लोवल मोटर्सका नामले खुल्यो बालकुमारीमा टीभीएसको नयाँ शोरुम

ग्लोवल मोटर्सका नामले खुल्यो बालकुमारीमा टीभीएसको नयाँ शोरुम

ललितपुर– ललितपुरको बालकुमारीमा टीभीएसको नयाँ शोरुम विस्तार भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...