१० मोडलमा अपाचे सिरिज र ६ मोडलमा एनटर्क : यी हुन् टीभीएसका विभिन्न मोडल र मूल्य (सूची सहित)
काठमाडौं – नेपाली बजारमा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर...
पोखरा - टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि पोखराको न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टीभीएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गरेको छ ।
यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा रु.२५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै शून्य प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरि जम्मा रु. १ लाख ७ हजारको डाउनपेमेन्टमा नै टीभीएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एसेसरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।
टीभीएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ गतेदेखि पुस ६ गतेसम्म टीभीएसको पोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्श प्रा. लि.ले सञ्चालन गरेको हो ।
काठमाडौं – नेपाली बजारमा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल र स्कुटर...
काठमाडौं–टीभीएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
टीभीएस मोटर कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर अर्बिटर भी१ भारतीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...