एनओजी राइडमा टीभीएस एनटर्कले दियो ७५.३८ किलोमिटर माइलेज
काठमाडौं – टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामक बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ । आगामी कार्तिक ५ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने सो भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्रान्डका पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन् ।
सो मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको मोटरसाइकल र स्कुटर लिदा बजार मुल्याङ्कन भन्दा ७ हजार रुपैयाँ भन्दा बढी पाउने छन् । साथै, नकिन्दै १ लाख र किन्दा १० लाख सम्मको नगद छुट समेत पाउन सकिने छ ।
यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४,२७७ रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।
हालै टीभीएसले नेपाली बजारमा भित्र्याएको नयाँ स्कुटर टीभीएस एनटर्क रेस एक्सपी समेत मेलामा अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।
काठमाडौं – टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...
टीभीएस मोटरले आफ्नो नयाँ संस्करण २०२५ टीभीएस रेडर १२५ भारतीय बजारमा...
भारत मोबिलिटी एक्सपो–२०२५ मा टीभीएसले दुई नयाँ बाइकको कन्सेप्ट सार्बजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...