टीभीएस मोटरसाइकल र स्कुटर किन्दा उपहारमा दैनिक सुनको सिक्का र १ लाखसम्म छुट

काठमाडौं–टीभीएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले राष्ट्रव्यापी ग्राहक योजना ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ ।

यो अफर विश्व बजारमा बढ्दो सुनको मूल्यलाई बिहे तथा चाडपर्वको भावनात्मक मौसमसँग जोड्दै ग्राहकलाई मूल्य र भरोसा अनुभूति गराउने उद्देश्यले सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

विशेष अफरको मूल उद्देश्य ग्राहकको जीवनका महत्त्वपूर्ण क्षण नयाँ परिवार, नयाँ घर र नयाँ यात्रासँग टीभीएसलाई विश्वासयोग्य साझेदारको रूपमा प्रस्तुत गर्नु रहेको कम्पनीले बताएको छ ।

सुनको दीर्घकालीन मूल्य र टीभीएस सवारीसाधनको विश्वसनीयतालाई एकै ठाउँ जोडेर ग्राहक सन्तुष्टिलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीले अफर अवधिमा टीभीएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले नगद, फाइनान्स वा एक्सचेन्ज सबै खरिदमा दैनिक सुनको सिक्का, १ लाख रुपैयाँसम्मको क्यास छुट, सबै मोडलमा एक्सचेन्ज सुविधा, सजिलो फाइनान्स सुविधा, सबै मोडलमा लाइफटाइम वारेन्टी दिनेछ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

नेपाल भित्रिदै टीभीएसको रेट्रो मोटरसाइकल रोनिन, यस्तो छ विशेषता

काठमाडौं – नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिने भएको छ...

सेगमेन्ट फर्स्ट फिचर सहित आयो २०२२ टीभीएस रेडिअन

सेगमेन्ट फर्स्ट फिचर सहित आयो २०२२ टीभीएस रेडिअन

टीभीएसले भारतमा अपडेटेड रेडिअन ११० सीसी कम्युटर मोटरसाइकल सार्वजनिक...

मूल्य घटेर आयो टीभीएस रोनिनको २०२५ संस्करण

मूल्य घटेर आयो टीभीएस रोनिनको २०२५ संस्करण

टीभीएसले रोनिनको २०२५ संस्करण सार्वजनिक गरेको छ । अपडेट गरिएको मोडलले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...