मार्वल एडिसनको स्पाइडर म्यान सिरिजमा नेपाल आयो एनटर्क सुपर स्क्वाड
काठमाडौं – नेपाली बजारमा टीभीएसको लोकप्रिय स्कुटर एन्टर्क अब सुपर स्क्वाड...
टीभीएसले अपाचे आरटीआर रेन्जको टप मोडल बाइक लन्च गर्ने तयारी गरिरहेको छ । सो बाइकको नाम अपाचे आरटीआर ३१० नाम राखिएको छ ।
सो बाइक अपाचे आरटीआर रेन्ज जस्तै नेकेड स्ट्रिटफाइटर डिजाइनको हुनेछ, जसको डिजाइन बीएमडब्ल्यु जी३१०आरमा आधारित हुनेछ । यसको मूल्य लगभग २ लाख ५० हजार भारु तोकिएको छ ।
नयाँ टीभीएस अपाचे आरटीआर ३१० को मूल्य आरआर ३१० भन्दा केही कम हुन सक्ने अनुमान गरिएको छ । सो बाइकमा होरिजोन्टल टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी हेडलाइट, मल्टिपल राइडिङ मोड, ब्लुटुथ कनेक्टिभिटी, स्लिपर क्लच जस्ता फिचर समावेश गरिएको छ ।
यसमा आरआर ३१० को ३१२ सीसी लिक्विडकुल्ड इन्जिन प्रयोग गरिने छ, जसले ३४ बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्स र स्लिपर क्लचसँग जोडिएको छ ।
बाइकमा ड्युअल डिस्क ब्रेकको साथमा फ्रन्टमा अपसाइड डाउन टेलिस्कोपिक फोर्क र रियरमा मोनोशक सस्पेन्सन दिइएको छ । कम्पनीले सो बाइक फेब्रुअरी २०२३ को अन्त्यतिर लन्च गर्न सक्ने सम्भावना रहेको छ ।
काठमाडौं – नेपाली बजारमा टीभीएसको लोकप्रिय स्कुटर एन्टर्क अब सुपर स्क्वाड...
बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टीभीएस...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...