त्रिथुंगाको दशैं अफर : पुरानो ब्याट्री साट्दा ५५ प्रतिशत सम्म छुट

काठमाडौं – नेपालमा ग्लोब्याट अटोमोटिभ ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्रीको आधिकारिक वितरक त्रिथुंगा ट्रेडिङ प्रालिले दशैं र तिहारको शुभ उपलक्ष्यमा अतुलनिय छुट लिएर आएको छ ।

यस अनुसार ग्राहकले कुनै पनि ब्रान्डको पुरानो ब्याट्री लिएर आउदा नयाँ ब्याट्रीको खरिदमा एमआरपीमा ५५ प्रतिशत सम्म छुट पाउने छन् ।

सीमित अवधिको लागि लागू भएको सो योजना ग्लोब्याट ब्याट्री र माइक्रोटेक इन्भर्टर तथा इन्भर्टर ब्याट्री दुवैमा लागू हुनेछ । यस अनुसार ग्राहकलाई प्रिमियम उत्पादनहरूसँग आफ्नो ब्याट्री प्रणालीलाई अद्यावधिक गर्न र ठूलो बचत गर्ने सुनौलो अवसर प्रदान हुनेछ ।

त्रिथुंगा ट्रेडिङ प्रालिका व्यवसाय प्रमुख श्याम पाण्डेले यस योजनाको वारेमा उत्साह व्यक्त गर्दै भने, ‘हामी दशैँ र तिहार जस्तो चाडपर्वको अवसरमा आफ्ना ग्राहकका लागि यस्तो सुनौला योजना ल्याउन पाउँदा निकै उत्साहित छौँ। हामी उच्च गुणस्तरीय उत्पादनसँगै ग्राहकहरूलाई भ्याल्यु प्रदान गर्नेमा विश्वास राख्र्छौं । यो पहलले उपभोक्ताहरूलाई भ्याल्यु प्रदान गर्न मात्र होइन, पुरानो ब्याट्रीको रिसाइक्लिङमा पनि योगदान पु¥याउँछ भन्नेमा विश्वस्त छौं ।’

नेपालीहरु आफनो सबैभन्दा ठूलो चाडका लागि तयारी गरिरहेका बेला त्रिथुंगा ट्रेडिङ प्रालिले विश्वसनीय ब्रान्ड र यस्ता योजनाहरूसँग सबैको उर्जा आवश्यकताहरू पूरा गर्न तत्पर रहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

इलेक्ट्रिक स्कुटरको ब्याट्री कति वर्ष टिक्छ ?

पछिल्लो समय नेपालमा इलेक्ट्रिक स्कुटरको प्रयोग तीव्र रूपमा बढिरहेको छ ।...

हुन्डाईले अर्को महिना सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने

हुन्डाईले अर्को महिना सोलिड–स्टेट ब्याट्री सार्बजनिक गर्ने

काठमाडौं–हुन्डाईले अर्को महिना आफ्नो पहिलो सोलिड–स्टेट ब्याट्री...

बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

बीवाईडीमा प्रयोग हुने ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन यही वर्ष आउने, इनर्जी डेन्सिटी बढ्ने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीलाई ब्याट्री उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...