सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीहरु कारबाहीमा

काठमाडौं - सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरी कारबाहीमा परेका छन् ।

एक व्यक्तिलाई लडाएर कुटेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरीलाई कारबाही गरिएको हो । उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ ।

उक्त घटना गत मंसिर ११ गतेको रहेको पाइएको छ । काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि ती व्यक्तिमाथि कुटपिट भएको थियो ।

सम्बन्धित समाचारहरू

ट्राफिकले दिन थाल्यो क्युआर कोड सहितको प्रतिलिपि सिफारिस

ट्राफिकले दिन थाल्यो क्युआर कोड सहितको प्रतिलिपि सिफारिस

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले क्युआर कोडसहितको प्रतिलिपि...

दरबारमार्गमा गाडी चलाउन नपाइने

दरबारमार्गमा गाडी चलाउन नपाइने

काठमाडौं – काठमाडौंको दरबारमार्ग मूल सडकमा आज र भोलि गाडी चलाउन नपाइने...

काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोरेको आरोपमा युवक पक्राउ

काठमाडौं जिल्ला अदालतबाट हेलमेट चोरेको आरोपमा युवक पक्राउ

काठमाडौं – काठमाडौं जिल्ला अदालतबाट लगातार हेलमेट चोरेको आरोपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...