टोयोटा हायसको ईभी कन्सेप्ट सार्वजनिक, कार्गो र प्यासेन्जर दुवै भेरिएन्टमा आउने
नेपाली सडकमा निकै राम्रो संख्यामा गुड्दै आएको टोयोटा हायस अव ईभी अवतारमा...
जापनी कार निर्माता टोयोटाले आफ्ना उत्पादनमा समस्या देखिएपछि कार फिर्ता बोलाएको छ । सर्बाधिक चर्चामा रहेको टोयोटाले प्लास्टिकबाट बनेको ‘फ्यूल ट्यांक’ मा समस्या देखिएपछि १ लाख ६८ हजार वटा कार फिर्ता बोलाएको हो ।
समाचार संस्था सीएनएनका अनुसार टोयोटाले सन् २०२२ र २०२३ को मोडल मुन्द्रा फिर्ता बोलाएको छ । खासगमा प्लास्टिकबाट बनाइएको फ्युल ट्यांकमा लिक देखिएपछि मर्मतका लागि कम्पनीले फिर्ता बोलाइएको जनाइएको छ । लिकको समस्या भएको ट्युब कम्पनीले निःशुल्क परिवर्तन गर्नेछ ।
फ्यूल ट्यांकमा देखिएको समस्याले सवारीमा आगलागीको जोखिम हुने भएकाले मर्मतका लागि फिर्ता बोलाइएको कम्पनीले जनाएको छ । यस्तै, आफ्ना डिलरहरुलाई कम्पनीले विनाशुल्क ट्युब परिवर्तन गर्नका लागि भनिसकेको छ ।
टोयोटाको यो हाइब्रिड कारमा यसअघि ‘इलेक्ट्रोनिक ब्रेक’ प्रणालीमा समस्या आएको थियो । सो समयमा पनि कम्पनीले कारलाई फिर्ता बोलाएको थियो । यसपटक फिर्ता बोलाइएको कार संख्या भने सन् २०२३ मा सबैभन्दा ठूलो हो ।
नेपाली सडकमा निकै राम्रो संख्यामा गुड्दै आएको टोयोटा हायस अव ईभी अवतारमा...
ग्राहकले खरिद गरेको ब्राण्ड न्यू कारलाई टोयोटाले अब ग्राहकको ढोकासम्मै...
टोयोटाले चाँडै आफ्नो लोकप्रिय एसयूभी इनोभाको इलेक्ट्रिक भेरिएन्ट लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...