ट्रान्समिसनमा समस्या आएपछि टोयोटाले फिर्ता बोलायो ल्यान्ड क्रुजर एलसी–३००

टोयोटाले अटोमेटिक ट्रान्समिसन सम्बन्धी सफ्टवेयर अपडेटका लागि भारतमा ल्यान्ड क्रुजर एलसी ३०० फिर्ता बोलाएको छ ।

टोयोटाका अनुसार फेब्रुअरी १२, २०२१ र फेब्रुअरी १, २०२३ सम्म निर्माण गरिएको ल्यान्ड क्रुजर एलसी ३०० का २६९ यूनिट मा समस्या देखिएको हो । यी एसयूभीमा जडान गरिएको १०–स्पीड अटोमेटिक ट्रान्समिसनको इसियूलाई पुनःप्रोग्राम गरेर ग्राहकलाई दिइने कम्पनीले जनाएको छ ।

सफ्टवेयर अपडेट निःशुल्क उपलब्ध हुने र सफ्टवेयर अद्यावधिक नभएसम्म ग्राहकहरूले आफ्नो एसयूभीलाई प्रयोगमा ल्याउन सक्ने कम्पनीको भनाई छ ।

ग्राहकहरूले टोयोटाको वेबसाइटमा भेहिकल आइडेन्टिफिकेशन नम्बर (भीन) मार्फत आफ्नो ल्यान्ड क्रुजर एलसी ३०० फिर्ता बोलाइएका मध्ये हो वा होइन भनेर जाँच गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

टोयोटा र शिवपुरी क्लब बीच सहकार्य : क्लबलाई जर्सी तथा खेल सामग्री हस्तान्तरण

टोयोटा र शिवपुरी क्लब बीच सहकार्य : क्लबलाई जर्सी तथा खेल सामग्री हस्तान्तरण

काठमाडौं – नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडो २०२५ मोडलको तस्बिर लिक

टोयोटा प्राडोको २०२५ मोडलको डिजाइनका तस्बिरहरू लिक भएका छन्, जसले...

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

यस्तो छ टोयोटाको नयाँ इन्जिन सहितको इनोभा क्रिस्टा

टोयोटाले आफ्नो बहुप्रतिक्षित कार इनोभा क्रिस्टा २.४ लिटर ४ सिलिन्डर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...