टेस्लाको प्लान्ट आफ्नो प्रदेशमा लगाउन भारतमा यी राज्यबिच प्रतिस्पर्धा
बिश्वप्रख्यात लक्जरी इभी ब्रान्ड टेस्लालाई आफ्नो राज्यमा प्लान्ट राख्न...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभीमा विशेष योजना शुभारम्भ गरेको छ।
यस योजना अन्तर्गत टियागो ईभी किन्न इच्छुक मेडिकल समुदायका ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो ईभीको बुकिङमा लिटम्यान स्टेथोस्कोप पनि पाउने छन्।
यस अफरको मुख्य आकर्षण अन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आईफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।
योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एसेसरिज तथा फ्रि होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन्। यसको साथै मेडिकल समुदायको परिचय पत्र देखाउदा थप नगद छुट पनि रहेको छ।
यी सुविधाले मेडिकल समुदायका ग्राहकहरुलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास रहेको बताइएको छ।
बिश्वप्रख्यात लक्जरी इभी ब्रान्ड टेस्लालाई आफ्नो राज्यमा प्लान्ट राख्न...
टाटा मोटर्सले कर्भ र कर्भ ईभी सार्वजनिक गरेको छ । यद्यपि, कम्पनीले यी दुई...
काठमाडौं– नेपाली बजारका लागि प्रतीक्षा गरिँदै आएको लिपमोटर बी१० अन्ततः...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...