अब लाखौं जितेर भाग्यको कायापलट गर्न ३ दिन मात्र बाँकी

काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तीन दिन मात्र बाँकी रहेको छ ।

यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न टीभीएसको कुनैपनि दुई पांग्रे सवारी साधन किन्न सकिन्छ । यो योजना मार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका छन् । नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन सकिन्छ ।

यसका साथै हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेताले रियलमी सी३० स्मार्टफोन र २५ प्रतिशत डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआईमै बाइक तथा स्कुटर पाउन सक्ने प्रावधानहरु पनि यस योजनामा समावेश छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएसले नयाँ १६० सीसी म्याक्सी स्कुटर अर्को वर्ष लन्च गर्ने

टीभीएसले नयाँ १६० सीसी म्याक्सी स्कुटर अर्को वर्ष लन्च गर्ने

टीभीएसले भारतीय टु ह्विलर बजारमा नयाँ १६० सीसीको म्याक्सी स्कुटर विकास...

यस्तो छ नेपाल आउने तयारीमा रहेको टीभीएस रोनिन, मूल्य कती ?

यस्तो छ नेपाल आउने तयारीमा रहेको टीभीएस रोनिन, मूल्य कती ?

टीभीएसले केही समयअघि लन्च गरेको मोडर्न रेट्रो मोटरसाइकल रोनिन नेपाल आउने...

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस : ल्यायो पहिलो मोडर्न रेट्रो बाइक रोनिन

प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रवेश गर्दै टीभीएस : ल्यायो पहिलो मोडर्न रेट्रो बाइक रोनिन

टीभीएसले मोडर्न रेट्रो मोटरसाइकल टीभीएस रोनिन लन्च गर्दै प्रिमियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...