विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण
काठमाडौं – देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय...
टेस्लाले अमेरिकी बजारमा बिक्री भएका कुल २ लाख ६२ हजार कार फिर्ता लिने भएको छ । सेल्फ ड्राइभिङमा समस्या देखिएपछि यसले निम्त्याउन सक्ने संभावित दुर्घटनाको जोखिम कम गर्न भन्दै कम्पनीले एकै पटकमा यति धेरै कार फिर्ता लिन लागेको हो ।
फिर्ता हुने कारमा मोडल ३ मोडल एक्स, मोडल वाई र मोडल एस रहने जनाइएको छ । २०१६ देखी २०२३ सम्ममा निर्माण भएका यी कारको अप्रिल १५ भित्र ‘ओभर दि एयर सफ्टवेयर’ अपडेट गरेपछि ग्राहकलाई पुन फिर्ता गरिनेछ ।
कार फिर्ता लिने निर्णय वाहिर आएसंगै हिँजो टेस्लोको सेयर मूल्यमा ५.७ प्रतिशतले गिरावट आएको छ । विश्वको सवैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता टेस्ला यसअघि पनि कारमा देखिएको कमिकमजोरीका कारण चर्चामा आएको थियो । केही समयअघि मात्र चालकले चलाउँदै गर्दा यसको स्टेरिङ ह्विल भाँचिएको थियो ।
काठमाडौं – देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय...
जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक...
काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको प्योर ईभीको इलेक्ट्रिक मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...