भित्रियो निसानको इलेक्ट्रिक कार लिफ नेपालमा, मूल्य ५९ लाख ९९ हजार
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
काठमाडौं – पब्जी मोबाइल गेममा अब टेस्लाका कार चलाउन पाइने भएको छ । यस सम्बन्धी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला र पब्जी मोबाइल बीचमा सम्झौता सम्पन्न भएको छ । यसका लागि पब्जी मोबाइलले आफ्नो १.५ अपडेट समेत जारी गरेको छ ।
पब्जी मोबाइलमा टेस्ला गिगाफ्याक्ट्री, मोडल वाई इलेक्ट्रिक, ड्राइभिङ फिचर र सेमी सेल्फ ड्राइभिङ भेइकल देख्न पाइनेछ । खेलाडीले म्यापको माध्यमबाट टेस्लाको फ्याक्ट्रीसम्म पुग्न सक्नेछन् ।
त्यस पश्चात हाईवेमा अटोपाइलट मोडलाई प्रयोग गर्न सकिनेछ । यसले गेमरलाई सेट मार्क्र्सको लोकेसनमा पु¥याउनेछ । वाइल्ड सडकमा टेस्लाको सेमी सेल्फ ड्राइभिङ गाडी देखिनेछ । केही रुटमा यो गाडी स्वचालित रुपमा चल्नेछ ।
खेलाडीहरूले कारलाई तोडफोड गरेर त्यसलाई ड्रप सप्लाई क्रेट बनाएर युद्ध सामग्री लैजान सक्नेछन् ।
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
ओलाले हालै लन्च गरेको इलेक्ट्रिक मोटरसाइकल भरतका डिलरशिपमा पुग्न थालेको छ...
काठमाडौं–केहि समय अघिसम्म एकछत्रजस्तै बजार लिएको टाटा ईभीले पछिल्लो समय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...