टाटा पन्चले बिक्रीमा सबैलाई पछि पार्दै, यस्तो छ लोकप्रियताका कारण
टाटा पन्च लगातार दोस्रो महिना सबैभन्दा बढी बिक्री हुने कार भएको छ । गत...
टाटा मोटर्सले आगामी जुलाई १ देखि लागू हुने गरी आफ्नो सवारी साधनको लाइनअपमा १.५ प्रतिशतसम्म मूल्य वृद्धि गर्ने घोषणा गरेको छ ।
मूल्य वृद्धिबाट आईसीई र ईभी दुवै मोडेलहरू प्रभावित हुने बताइएको छ । वृद्धि दर मोडल र भेरिएन्ट अनुसार फरक पर्ने जनाइएको छ ।
कम्पनीका अनुसार, बढ्दो इनपुट लागत र मुद्रास्फीतिको दबाबको प्रतिक्रियामा मूल्यहरू परिमार्जन गर्न लागिएको हो । कम्पनीले एक विज्ञप्ती जारी गर्दै लागत बृद्धिको एक भागमात्र ग्राहकहरूलाई हस्तान्तरण गर्न लागिएको जनाएको छ ।
टाटा मोटर्सले हाल भारतमा टियागो, टिगोर, पन्च नेक्सन, कर्भ, सिएरा, ह्यारियर र सफारी जस्ता आईसिई मोडल उपलब्ध गराउँदै आएको छ । साथै, ईभीमा टियागो, पन्च, नेक्सन, कर्भ र ह्यारियर समावेश छन् ।
भारतमा हुने सो मूल्यबृद्धिले नेपाली बजारलाई समते प्रभाव पर्ने सहजै अनुमान गर्न सकिन्छ । टाटा मोटर्सले हाल नेपाली बजारमा टियागो, पन्च, कर्भ, नेक्सन, सफारी, एच५ र टिगोरजस्ता मोडल उपलब्ध गराउँदै आएको छ । जसअन्तर्गत, टियागो, नेक्सन, पन्च, र टिगोर ईभी भर्सनमा समेत उपलब्ध छन् ।
टाटा पन्च लगातार दोस्रो महिना सबैभन्दा बढी बिक्री हुने कार भएको छ । गत...
टाटा मोटर्सले भारतमा आफ्नो लोकप्रिय ह्याचब्याक अल्ट्रोजको नयाँ फेसलिफ्ट...
टाटा मोटर्सले नेक्सन एसयूभी ७ वर्षभित्र ७ लाख युनिट बिक्रीको आँकडा पार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...