४ महिनामा दोस्रो पटक मूल्य बढाउँदै टाटा मोटर्स, प्यासेन्जर कार ३ प्रतिशत सम्मले महंगो हुने

टाटा मोटर्सले भारतमा आगामी अप्रिलदेखि आफ्ना सवारी साधनहरूको मूल्य ३ प्रतिशतसम्म बढाउने योजना बनाएको छ । चार महिनामा कम्पनीले गरेको यो दोस्रो मूल्य वृद्धि हुनेछ । जनवरीमा, टाटाले आफ्ना प्यासेन्जर कारहरूको मूल्य ३ प्रतिशतसम्म बढाएको थियो ।

एक विज्ञप्ती जारी गर्दै कम्पनीले भनेको छ, ‘बढ्दो इनपुट लागतको प्रभावलाई आंशिक रूपमा अफसेट गर्न यो मूल्य समायोजन गरिएको हो । वृद्धिको सीमा मोडेल र भेरिएन्टमा निर्भर गर्दछ ।’

टाटा मोटर्सले यसअघि कमर्सियल भेइकलमा समेत मोडलर र भेरिएन्ट हेरी २ प्रतिशतसम्म मूल्य बृद्धि गरेको थियो ।

भारतमा बृद्धि भएको मूल्यको प्रभाव नेपाली बजारमा समेत पर्ने हुँदा आगामी दिनमा टाटाका प्यासेन्जर कार थप महंगो पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्चको बिक्री ७ लाख युनिट नाघ्यो, सबैभन्दा छिटो बिक्री हुने मोडलका रुपमा स्थापित

टाटा पन्चको बिक्री ७ लाख युनिट नाघ्यो, सबैभन्दा छिटो बिक्री हुने मोडलका रुपमा स्थापित

टाटा मोटर्सको सर्बाधिक लोकप्रिय सव–कम्प्याक्ट एसयुभी पन्च ७ लाख...

टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई अधिग्रहण गर्ने, ४.५ अर्ब डलरमा सम्झौता हुँदै

टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई अधिग्रहण गर्ने, ४.५ अर्ब डलरमा सम्झौता हुँदै

टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई खरिद गर्ने भएको छ । ४.५ अर्ब...

भैरहवाको पडसरीमा टाटा मोटर्स कार शोरुम

भैरहवाको पडसरीमा टाटा मोटर्स कार शोरुम

भैरहवा – टाटा मोटर्सले भैरहवाको पडसरीस्थित स्थित सिप्रदीको आधिकारिक डिलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...