२ बर्षमा ५० हजार यूनिट बिक्री भयो टाटा टियागो ईभी, नेपालमा पनि लोकप्रिय बन्दै

काठमाडौं–टाटा मोटर्सले आफ्नो इन्ट्रि लेभल कार टियागो ईभी ५० हजार यूनिट बिक्री भएको जनाएको छ ।

सेप्टेम्बर २०२२ मा लन्च गरिएको टियागो ईभी भारतमा सबैभन्दा छिटो बुक गरिएको ईभी थियो । यो कारले मात्र २४ घण्टामा १० हजारभन्दा बढी यूनिट बुकिङ प्राप्त गरेको थियो । यसैगरी, डेलिभरी सुरु गरेको ४ महिनामा १० भन्दा बढी र १७ महिनामा कुल ४० हजार युनिट टियागो ईभी बिक्री गरेको थियो ।

टियागो ईभीमा टाटाले १९.२ र २४ किलोवाट आवरको ब्याट्री विकल्प दिएको छ । ५५ किलोवाट मोटर जडान गरिएको ईभीलाई एपकटक फुल चार्ज गर्दा ३१५ किलोमिटरसम्म गुडाउन सकिने दाबी गरिएको छ ।

टियागो ईभी नेपाली बजारमा समेत उपलब्ध छ । नेपालमा यसको लङ रेन्ज भेरिएन्टमात्र उपलब्ध छ, जसको मूल्य २७ लाख ४९ हजारदेखी ३० लाखसम्म पर्छ । ईन्ट्रि लेभल कारमा रुची राख्ने नेपाली ईभी पारखीमाझ यो लोकप्रिय बनिरहेको छ ।

सम्बन्धित समाचारहरू

टाटा एक्सप्रेस-टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा एक्सप्रेस-टी ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा

टाटा मोटर्सको एक्सप्रेस-टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर...

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

४ सय किमी लङ रेन्ज दिने नेक्सन ईभी मे ११ मा सार्वजनिक हुने

आखिर अब प्रतीक्षाको घडी समाप्त हुने भएको छ । टाटा मोटर्सले नेक्सन ईभीको लङ...

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुने

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला हुने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...