दिपल ईभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने
काठमाडौं– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभीको प्रि–बुकिङ खुला गरेको छ । अब ग्राहकहरुले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सक्नेछन् भने प्रि–बुकिङ गरिएका गाडीहरु आगामी नाडा अटो शोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिनेछ ।
उत्कृष्ट एक्टी.ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको छ ।
एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च ईभीमा रहेको बताइएको छ । १६ इन्च एलआरआर टायर, १९० एमएम ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका बिशेषताहरु रहेका छन । साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ ।
भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रुपमा अठार हजार युनिट भन्दा बढी बिक्री भइरहेको छ । यस गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रुपमा स्थापित हुन सफल भइसकेको छ ।
पन्च ईभीले आधुनिक ग्राहकहरुको बदलिदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्दै एक अतुलनीय यात्रा अनुभूतिको प्रत्याभूति गर्दछ । यसले पन्च ब्रान्डको विश्वसनीयतालाई मात्र नभई समग्र टाटा ब्रान्डको ईभी पोर्टफोलियोमा नयाँ आयाम थपेको छ ।
पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।
काठमाडौं– नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक...
टीभीएसले इलेक्ट्रिक २ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधनमा ठूलो लगानी...
टेस्लाले संयुक्त राज्य अमेरिकामा ठूला २० लाख विद्युतीय सवारी साधन (ईभी)...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...