टाटा नेक्सन एएमटी अव ५ नयाँ भेरिएन्टमा

टाटा मोटर्सले नेक्सन एएमटीको दायरलाई थप फराकिलो बनाएको छ । यसअघि टप स्पेक(क्रियटिभ र माथी) भेरिएन्टमा मात्र अटोमेटेड म्यानुअल ट्रान्समिसन(एएमटी) उपलब्ध रहँदै आएकोमा यसलाई बढाएर पाँचवटा भेरिएन्टमा बिस्तार गरिएको हो । नयाँ एएमटी भेरियन्टको मूल्य १० लाददेखि १२.३० लाख भारु बीचमा निर्धारण गरिएको छ ।

टाटा नेक्सन पेट्रोल एएमटी अब स्मार्ट प्लस, प्योर र प्योर एस ट्रिमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । डिजेल एएमटी भने प्योर र प्योर एस भेरियन्टमा आउनेछ ।

नेक्सनमा १.२ लिटर टर्बो–पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर ११८ बीएचपी र टर्क १७० एनएमको छ । यसको पेट्रोल भेरिएन्टमा ५–स्पीड म्यानुअल, ६–स्पिड म्यानुअल, ६–स्पीड एएमटी र ६–स्पीड डुअल–क्लच अटोमेटिक प्याडल सिफ्टर सहित कुल चारवटा ट्रान्समिसन बिकल्प दिइएको छ ।

साथै डिजेल भेरिएन्टमा १.५ लिटर इन्जिन उपलब्ध छ । जसको पावर ८३ बीएचपी र टर्क २६० एनएम छ । यो ६–स्पीड म्यानुअल र ६–स्पीड एएमटी बिकल्पमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले ल्यायो नयाँ वर्ष नयाँ कार २०८१ योजना, एक्सचेन्ज बोनस र धेरै सुविधा

टाटा मोटर्सले ल्यायो नयाँ वर्ष नयाँ कार २०८१ योजना, एक्सचेन्ज बोनस र धेरै सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक बितरक सिप्रदी ट्रेडिङ...

टाटा गाडीको सर्भिस सेन्टर अब बागलुङमा, पार्ट्समा २२ प्रतिशत छुट

टाटा गाडीको सर्भिस सेन्टर अब बागलुङमा, पार्ट्समा २२ प्रतिशत छुट

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, यस्तो छ अबको मूल्य

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...