टाटा मोटर्सले ल्यायो नयाँ वर्ष नयाँ कार २०८१ योजना, एक्सचेन्ज बोनस र धेरै सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष नयाँ कार २०८१ योजना ल्याएको छ ।

सो नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

यसका साथै जुनसुकै ब्रान्डका गाडीहरु एक्सचेन्जमा आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एसेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।

यो योजना टाटा मोटर्सको नेपालभर रहेका शोरुमहरुमा लागु हुने बताइएको छ ।

नयाँ वर्षको अवसरमा टाटा मोटर्सको नेपालभर रहेका अत्याधुनिक सोरुममा पाल्नुभइ नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

यो योजना सीमित अवधिका लागि मात्र लागु हुने समेत बताइएको छ ।

सम्बन्धित समाचारहरू

टाटाको १३.७ प्रतिशत बजार हिस्सेदारीसहित एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

टाटाको १३.७ प्रतिशत बजार हिस्सेदारीसहित एक दशकमा सबैभन्दा धेरै पीभी बिक्रीको रेकर्ड कायम

टाटा मोटर्सले ग्राहकको मन जित्दै एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ, जो...

यस्तो छ टाटा कर्भको विशेषता, अन्य एसयूभीभन्दा उत्कृष्ट हुने कम्पनीको दाबी

यस्तो छ टाटा कर्भको विशेषता, अन्य एसयूभीभन्दा उत्कृष्ट हुने कम्पनीको दाबी

टाटा कर्भ लन्च हुनु अघि नै मिडसाइज एसयूभी सेगमेन्टमा हलचल मचाएको छ।...

४६ लाख ४९ हजार रुपैयाँमै आयो टाटा नेक्सन ईभी म्याक्स

४६ लाख ४९ हजार रुपैयाँमै आयो टाटा नेक्सन ईभी म्याक्स

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...