यी हुन् नेपाली बजारमा उपलब्ध सुरक्षित कार, जसले पाए क्र्यास टेष्टमा ५ स्टार रेटिङ
कार खरिद गर्नुअघि ग्राहकले लुक्स तथा डिजाइनको साथै सेफ्टि फिचरमा समेत...
काठमाडौं - नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा नेक्सन म्याक्स साट्न सकिनेछ। ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै मेलाको आयोजना गरिन लागेको कम्पनीले जनाएको छ। मेला वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो।
म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहार रहेका छन्।
म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहक महानुभावले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन इभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउँन कम्पनीले आग्रह गरेको छ।
कार खरिद गर्नुअघि ग्राहकले लुक्स तथा डिजाइनको साथै सेफ्टि फिचरमा समेत...
टाटा मोटर्सले नेक्सन र टियागो ईभीको मुल्य १ लाख २० हजार भारुसम्मले कम गरेको...
टाटा मोटर्सको सबैभन्दा लोकप्रिय सब फोर मिटर कम्प्याक्ट एसयूभी नेक्सनमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...