लन्च भएको १० महिनामै १ लाख युनिट पन्च उत्पादन, नेपाल आउने मिती अझै अनिश्चित
टाटा मोटर्सको माइक्रो एसयूभी पन्चले लन्च भएको १० महिना अवधिमा १ लाख युनिट...
टाटालै हालै लन्च गरेको नयाँ विद्युतीय एसयूभी ह्यारियरले अर्को कठिन परीक्षण पार गरेको छ । केही समयअघि केरलाको पहाड चढेर चर्चामा आएको ह्यारियरले यसपटक भने हिमाचल प्रदेशको ब्यास नदी सफलतापूर्वक पार गरेको छ । उक्त चुनौती पार गर्नु ह्यारियर ईभीका लागि ठूलो सफलता रहेको टाटा मोटर्सले जनाएको छ ।
टाटा मोटर्सले यस चुनौतीका लागि रेड बुलसँग सहकार्य गरेको थियो । सो परिक्षणका लागि पोङ बाँध परियोजनाबाट तलतिर नदीको फराकिलो भाग छनोट गरिएको थियो र मार्गलाई तीन खण्डमा विभाजन गरिएको थियो ।
पहिलो चरणमा ह्यारियर ईभीले गहिरो ब्याकवाटर भएको खण्डमा प्रवेश गर्नु अघि चट्टानी नदीको किनारसंग टकराव गर्नुपरेको थियो । कारलाई रेड बुल -याली चालक अब्दो फेघालीले चलाएका थिए ।
चुनौतीको लागि ह्यारियर ईभीको क्यूडब्लुडी डुअल–मोटर अल–ह्विल ड्राइभ भेरिएन्ट प्रयोग गरिएको थियो । जसमा, २३५ बिएचपी रियर–माउन्ट गरिएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर र अगाडिको एक्सललाई पावर गर्ने १५६ १६५ बिएचपी इन्डक्सन मोटर जडान गरिएको छ ।
७५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको ह्यारियर ईभीले ६२७ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
टाटा मोटर्सको माइक्रो एसयूभी पन्चले लन्च भएको १० महिना अवधिमा १ लाख युनिट...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...