एसियन ब्याट्रिजद्वारा अन्तर्राष्ट्रिय स्तरमा ‘मेड इन नेपाल’ को गौरवपूर्ण प्रदर्शन
एसियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना...
टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रालिले पहिलोपटक उपत्यकाबाहिर निःशुल्क ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्ने भएको छ । आगामी ३० गते मंगलबारबाट जनकपुर र बर्दिवासका चार ठाउँमा शिविर सञ्चालन गर्न लागिएको हो ।
यसअनुसार ३० गते श्रेष्ठ ट्रेडर्स बर्दिबास, ३१ गते स्टार जनरल सप्लायर्स बजरंग चोक, जेठ १ गते श्री जानकी ट्रेडर्स भानुचोक, जेठ २ गते रोशन ट्राक्टर पाट्र्स पिडारीचोकमा क्याम्प आयोजना हुने कम्पनीको भनाइ छ ।
क्याम्पमा ग्राहकले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क परीक्षण गराउन पाउनेछन् । सहभागीहरुलाई टाटा ग्रिन ब्याट्री खरिद गर्दा उपयोग गर्न मिल्ने डिस्काउन्ट कुपन तथा अन्य उपहार प्रदान समेत गरिने कम्पनीले उल्लेख गरेको छ ।
एसियन ब्याट्रिज लिमिटेडले अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा आफ्ना...
गिलीको फेरिजोन अटोले नयाँ कमर्सियल ब्याट्री सार्वजनिक गरेको छ । ब्ल्याक...
वेलायती स्टार्ट–अप कम्पनी निओबोल्टले जम्मा ४ मिनेट ३७ सेकेन्डमै १०% देखि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...