टाटा जेन्युइन पार्ट्स किन्दा  बजाज पल्सर १५० सीसी जित्ने अवसर

काठमाडाैं । सिप्रदी अटोपार्ट्स प्रालिले ग्राहकहरूका लागि पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला नामक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

यस मेलामा दशैँमा सफलता प्राप्त गरेपछि अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

ग्राहकले टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन पाउनेछन्। विजेता हुनसके बजाज पल्सर १५० सीसी जित्न सकिने कम्पनीको भनाइ छ। अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक समेत जित्नसक्ने कम्पनीले जनाएको छ।

लक्की ड्रमार्फत पाउन सकिने पुरस्कारहरूमा १ लाख रुपैयाँमाथिको खरिदमा बजाज पल्सर १५० सीसी (बम्पर उपहार), ७५ हजारमाथिको खरिदमा टीभीएस स्कुटर (१२५ सीसी), २५ हजारमाथिको खरिदमा स्मार्ट टिभी तथा ५ हजारमाथिको खरिदमा स्मार्टफोन जित्न सकिनेछ।

साथै, हरेक खरिदमा १ हजार रुपैयाँसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिने पनि कम्पनीले उल्लेख गरेको छ।

सम्बन्धित समाचारहरू

पार्किङ लिफ्ट खसे पनि टाटा नेक्सन सुरक्षित, जसले प्रमाणित गर्‍यो टाटाको मजबुती

पार्किङ लिफ्ट खसे पनि टाटा नेक्सन सुरक्षित, जसले प्रमाणित गर्‍यो टाटाको मजबुती

बलियो र टिकाउ कार बनाउने ब्रान्डको रूपमा परिचित टाटा मोटर्सको प्रतिष्ठा...

फूल चार्जमा ५०० किमी सम्मको रेन्ज दिने सिएराको इलेक्ट्रिक भर्सन लन्च गर्दै टाटा

फूल चार्जमा ५०० किमी सम्मको रेन्ज दिने सिएराको इलेक्ट्रिक भर्सन लन्च गर्दै टाटा

टाटाले आफ्नो सिएरा ईभी एसयूभीको लन्चिङ मिति सार्वजनिक गरेको छ । मिडिया...

अपडेटेड टाटा ह्यारियर फेसलिफ्ट चाँडै बजारमा आउँदै, फर्स्ट लुक सार्वजनिक

अपडेटेड टाटा ह्यारियर फेसलिफ्ट चाँडै बजारमा आउँदै, फर्स्ट लुक सार्वजनिक

टाटाले लामो समयदेखि परीक्षण कालमा रहेको ह्यारियर फेसलिफ्ट चाँडै लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...