भारतमा टाटा पन्च ईभीको चर्चा, नेपालमा करको डर
भारतीय बजारमा हालै लन्च भएको टाटाको नयाँ इलेक्ट्रिक कार पन्च ईभी अहिले...
टाटा मोटर्सले नयाँ फिचर सहित कर्भ र कर्भ ईभीलाई अपडेट गरेको छ । टाटाको सो कुपे एसयुभीमा अब थप आकर्षक र आरामदायी इन्टेरियर पाइनेछ ।
नयाँ टाटा कर्भमा ललितपुर ग्रे भनिने हल्का रंगको इन्टेरियर थिम रहेको छ । कारमा बेनेके–कालिको लेदररेट अपहोल्स्ट्री र सेतो कार्बन फाइबर ड्यासबोर्ड इन्सर्ट दिइएको छ ।
साथै, कर्भमा अब पछाडि सिटमा यात्रा गर्ने प्यासेन्जरका लागि समेत आर्मरेस्ट, सनशेड, भेन्टिलेटेड सिट र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता सुबिधा थप गरिएको छ । यसको ईभी भर्सनमा पछाडि बस्ने यात्रुका लागि फुटरेस्ट र एर्गोविंग हेडरेस्ट उपलब्ध गराइएको छ ।
कर्भ १.२ लिटर डाइरेक्ट इन्जेक्शन टर्बो–पेट्रोल, १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन अप्सनमा उपलब्ध रहँदै आएको छ । कारमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । यसको ईभी भर्सन भने ४५ किलोवाट आवर र ५५ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ ।
भारतीय बजारमा हालै लन्च भएको टाटाको नयाँ इलेक्ट्रिक कार पन्च ईभी अहिले...
बिएमडब्लु र टाटा टेक्नोलोजी मिलेर भारतमा अटोमोटिभ सफ्टवेयर विकास गर्ने...
टाटा मोटर्सले आफ्ना तीन लोकप्रिय एसयुभी सफारी, ह्यारिय र नेक्नसनलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...