नेपालमा १४ सय भन्दा बढी टाटा एक्सप्रेस–टी ईभी बिक्री, ट्याक्सी चालकको रोजाइ
नेपाली अटो मार्केट ईभीमय बनिराख्दा ट्याक्सी चालकहरुबीच पनि ईभीका सवारी...
टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित कार अल्ट्रोज रेसरको पहिलो टिजर सार्वजनिक गरेको छ । सो कार हाल उपलब्ध अल्ट्रोजको स्पोर्टी संस्करण हो ।
मिडिया रिपोर्टका अनुसार अल्ट्रोज रेसरमा शक्तिशाली इन्जिन, सेप्टीका लागि ६ एयरब्याग र ३६० डिग्री क्यामेरा जस्ता फिचर हुनेछ । यसलाई भारतमा जुन २०२४ मा लन्च गर्न सकिनेछ । सो एसयूभीले भारतमा हुन्डाई आई२० एन लाइनसँग प्रतिस्पर्धा गर्नेछ।
सो एसयूभी ड्युअल टोन एक्सटेरियर कलर थिममा आउनेछ। यसमा रुफ, बोनेट, विङ मिरर, विन्डो लाइन, स्पोइलर र तीनवटै पिलर ए, बी, सीमा ब्ल्याक कलर थिम दिइएको छ । अल्ट्रोज रेसरमा १६ इन्चको ड्युअल टोन अलोय ह्विल हुनेछ ।
टाटा अल्ट्रोज रेसरको क्याबिनमा स्पोर्टी इन्टेरियर डिजाइन दिइएको छ । यसमा १०.२५ इन्चको टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, नयाँ ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड फ्रन्ट सिट, हेड्स अप डिस्प्ले, भ्वाइस कमाण्ड सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र वायरलेस फोन चार्जिङ तथा सेफ्टीका लागि ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, चाइल्ड आईएसओफिक्स एंकर सिट, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिस्ट कन्ट्रोल र सिट बेल्ट रिमाइन्डर जस्ता फिचर दिइएको छ ।
रेसरमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ, जसले १० एचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स उपलब्ध गराइने छ, यसबाहेक यसमा ७ स्पिड ड्युअल क्लच अटोमेटिक ट्रान्समिसनको विकल्प पनि दिन सकिनेछ ।
नेपाली अटो मार्केट ईभीमय बनिराख्दा ट्याक्सी चालकहरुबीच पनि ईभीका सवारी...
भारतमा यो वर्षको पहिलो महिना अर्थात २०२६ जनवरीमा सबैभन्दा धेरै बिक्री...
टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक कार टाटा अल्ट्रोजको फेसलिफ्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...