आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
स्विट्जरल्यान्डमा जाडो मौसममा ऊर्जाको कमीको कारणले ईभी सवारी साधनमा प्रतिबन्ध लाग्ने सम्भावना रहेको छ । स्विट्जरल्यान्डमा बिजुलीको सप्लाई फ्रान्स र जर्मनबाट गरिन्छ । हाल फ्रान्स र जर्मनीले पनि ऊर्जा खपतमा समस्या झेलिरहेका छन् । यही कारणले गर्दा स्विट्जरल्यान्डमा ईभी सवारी साधनमा प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको छ ।
स्विस फेडरल इलेक्ट्रिसिटी कमिसन आयोगले यस वर्ष जाडोमा सौर्य ऊर्जाको आपूर्तिमा समस्या आउन सक्ने बताएको थियो । फ्रेन्च न्युक्लियर पावर जेनेरेशनबाट बिजुली उपलब्ध हुन नसक्दा मुलुकमा ऊर्जा सङ्कटको जोखिम बढ्न सक्छ ।
स्विट्जरल्याण्डको एजेन्सी एल्कमका अनुसार बिजुली नहुँदा स्विट्जरल्याण्डमा ईभी सवारी साधन चार्ज गर्न प्रतिबन्ध लगाउन सकिन्छ । सहरमा इलेक्ट्रिक बचत गर्न यो कदम चाल्न सकिन्छ । एजेन्सीले अत्यावश्यक यात्राका लागि मात्र इलेक्ट्रिक सवारी साधन चार्ज गर्न दिने योजना बनाएको छ ।
स्विट्जरल्याण्डको ऊर्जा एजेन्सीले ऊर्जाको प्रयोग घटाउन ४ चरणको योजना ल्याएको छ । जाडोमा ऊर्जाको माग बढेपछि स्विट्जरल्याण्डको बिजुली एजेन्सीले यस्तो कदम चाल्नुपरेको हो ।
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
काठमाडौं – नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी...
हम्मर एसयूभी संसारको सबैभन्दा बलियो र शक्तिशाली एसयूभीको रूपमा चिनिन्छ र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...