ललितपुरको ग्वार्कोमा खुल्यो भीजी सुजुकीको नयाँ शोरुम

काठमाडौं – नेपालका लागि सुजुकी दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालिले ललितपुर जिल्लाको ग्वार्कोस्थित गुण सिनेमा हल अगाडि नयाँ शोरुमको भव्य उदघाटन गरेको छ ।

भीजी अटोमोबाइल्सका महाप्रबन्धक पारस जैनले उक्त शोरुमको उदघाटन गरे । सञ्चार माध्यमका प्रतिनिधि, सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरु, भ्लगरहरु र अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तिहरुको उपस्थितिमा उक्त शोरुमको उदघाटन गरिएको कम्पनीको भनाइ छ ।

सुजुकीको नयाँ शोरुमको भ्रमण गरी विभिन्न अफर र नेपाली बजारमा उपलब्ध नयाँ मोडल वारे जानकारी लिन कम्पनीले अनुरोध गरेको छ ।

भीजी अटोमोबाइल्सले उदघाटन अफरको रुपमा छानिएका मोडलहरुमा ५० हजार मूल्य बराबरको थप एक्सचेन्ज मूल्यांकन समेत उपलब्ध गराएको छ । यो मूल्यांकन बाइक कम्पनीहरुले यसरी दिने मूल्यांकनमा हाल सम्मकै सबैभन्दा बढी मूल्यांकन हो ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकीले ल्याउदै छ इंगेज एमपीभी, ७ सिटर कारको बजार परिवर्तन हुने सम्भावना

मारुती सुजुकीले ल्याउदै छ इंगेज एमपीभी, ७ सिटर कारको बजार परिवर्तन हुने सम्भावना

मारुती सुजुकीले नयाँ ७ सिटर एमपीभी बजारमा ल्याउने भएको छ । रिपोर्टका...

यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर

यस्तो हुनेछ मारुती सुजुकी बलेनोको इन्टेरियर

केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो...

सुजुकी मोटरसाइकलको भारतमा २० वर्ष यात्रा पुरा, १ करोड युनिट उत्पादन

सुजुकी मोटरसाइकलको भारतमा २० वर्ष यात्रा पुरा, १ करोड युनिट उत्पादन

सुजुकी मोटरसाइकल इन्डियाले भारतमा उत्पादन सुरु गरेको २ दशक पुरा भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...