४० वर्षपछि टाटाले मारुतीबाट खोस्यो नम्वर वानको ताज, पन्च बन्यो सर्बाधिक बिक्री हुने कार
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
सुजुकी मोटरसाइकल इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्ना ३ नयाँ स्कुटर सार्वजनिक गरेको छ ।
एक्स्पोमा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेस सार्वजनिक गरेको छ। साथै कम्पनीले जिक्सर एसएफ २५० पनि सार्वजनिक गरेको छ। यद्यपि सुजुकीले आफ्नो लोकप्रिय स्कुटर एक्सेसको अपडेटेड संस्करण लन्च गरेको छ ।
सुजुकी ई-एक्सेसमा ३.०७ किलोवाट क्षमताको ब्याट्री समावेश गरिएको छ, जसले ९५ किलोमिटरको रेन्ज दिन्छ। सो स्कुटरको टप स्पिड ७१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
ई-एक्सेसमा लिथियम आइरन फस्फेट ब्याट्री समावेश छ, जसलाई ४ घण्टा ४२ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । फास्ट चार्जरबाट सो ब्याट्री मात्र २ घण्टा २० मिनेटमा फुल चार्ज गर्न सकिन्छ।
एक्सेसको अपडेटेड संस्करण सुजुकी एक्सेस १२५ एक्सपो २०२५ मा लन्च गरिएको छ । सो स्कुटरको प्रारम्भिक एक्स शोरुम मूल्य ८१ हजार ७०० भारु रहेको छ । नयाँ एक्सेस १२५ मा अघिल्लो मोडलको तुलनामा धेरै परिवर्तनहरू गरिएको छ। यसमा १२५ सीसीको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ ।
टाटा पन्च सन् २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ । गतवर्ष...
मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत...
काठमाडौं – सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले नबिल बैंकसँगको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...