भोलिदेखि सुजुकीको विन्टर सर्भिस क्याम्प हुने
काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी...
मारुती सुजुकीले आफ्नो बहुप्रतिक्षित ईभी ई–भिटाराको फिचर र कलर अप्सन सार्बजनिक गरेको छ । यसै वर्षको अन्त्यसम्म लन्च हुने अनुमान गरिएको सो नयाँ ईभी १० वटा कलर अप्सनमा उपलब्ध हुने जनाईएको छ ।
ई–भिटारमा डीआरएलसहितको एलईडी हेडलाइट, १८ इन्चको एलोय ह्वील र एरोडायनामिक पर्फमेन्सका लागि सक्रिय एयर भेन्टहरू समावेश हुने उल्लेख गरिएको छ ।
इन्टेरियरको कुरा गर्नुपर्दा यसमा, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेको साथ १०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जर, पानोरामिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल र हरमन साउन्ड सिस्टम जस्ता सुविधाहरू उपलब्ध हुनेछ ।
इन–कार कनेक्टिभिटी टेकको साथ ई-भिटाराले १०–वे पावर एडजस्टेबल ड्राइभर सिट, रिक्लाइनिङ र स्लाइडिङ रियर सिट तथा एयर प्युरिफायरसहित भेन्टिलेटेड फ्रन्ट सिटहरू पनि पाउने जनाइएको छ ।
सुरक्षका लागि यसमा ७ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६०–डिग्री क्यामेरा, रियर डिस्क ब्रेक, अटो–होल्ड भएको इलेक्ट्रोनिक पार्किङ ब्रेक, ब्लाइन्ड स्पट मोनिटर र लेभल २ एडास फिचर समावेश हुनेछन् ।
काठमाडौं – नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी...
भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च...
अमेरिकासंग व्यापार युद्ध सुरु भएपछि चीनले लिएको एक निर्णयले विश्वका ठूला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...